बागलुङ १२ मा गठबन्धनलाई धक्का, स्वतन्त्र उम्मेदवार शर्मा विजयी

काठमाडौं । पाँच दलीय गठबन्धनलाई चुनौती दिँदै बागलुङको वडा नं. १२ मा स्वतन्त्र उम्मेदवारी दिएका कोपिलामणि शर्मा वडाअध्यक्षमा विजयी भएका छन् । शर्माको प्यानल नै विजयी भएको छ । जिल्लामा गठबन्धन बनाएर चुनाव लडेको नेपाली कांग्रेसले वडा नंं १२ अमलाचौरमा जनमोर्चालाई छोडिदिएको थियो । तर, पार्टीले गरेको निर्णयलाई चुनौती दिँदै नेपाली कांग्रेसका स्थानीय पाका नेता … Continue reading बागलुङ १२ मा गठबन्धनलाई धक्का, स्वतन्त्र उम्मेदवार शर्मा विजयी